केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गर्दै कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गरेका छन् भन्ने जानकारी सभामुख नन्दा गुरुङले दिएका छन् । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन भएका प्रमुख कार्यमध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन…

Logo