काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति नेपाल निर्माण उद्योग परिषद्ले कडा विरोध जनाएको छ । शनिबार ओलीको पक्राउ लगत्तै परिषदले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘राजनीतिक पूर्वाग्रह’ र ‘प्रतिसोधपूर्ण’ कदमको संज्ञा दिएको छ । परिषदले ओलीलाई तत्काल विनासर्त रिहा गर्न माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ,…