ओली-लेखक पक्राउबारे पूर्वराष्ट्रपति भण्डारीले भनिन्- अपरिपक्व निर्णय

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे आपत्ति जनाउँदै सरकारको कदमलाई “अपरिपक्व निर्णय” को संज्ञा दिएकी छन् । उनले संवेदनशील राजनीतिक घटनामा गरिएको यस्तो हतारोपूर्ण निर्णयले दीर्घकालीन असर पार्न सक्ने भन्दै प्रक्रिया र विधिको पालना नभएको खण्डमा लोकतान्त्रिक अभ्यास कमजोर हुने चेतावनी दिएकी छन् । भण्डारीका अनुसार जाँचबुझ…

Logo