एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना छुटे, १ जना फरार अभियुक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बबरमहलबाट पक्राउ परेकामध्ये अधिकांशलाई आवश्यक सोधपुछपछि छोडिएको हो । तर, पक्राउ परेका एक व्यक्ति विमल धमला भने बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध दुई…

Logo