काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर तत्काल सडक प्रदर्शन नगर्ने भएको छ। कांग्रेसले यस प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा लिए तापनि तत्कालै सडक संघर्षमा उत्रनुको साटो कानुनी र राजनीतिक लडाइँ लड्ने रणनीति बनाएको हाे । शनिबार बिहान भक्तपुरस्थित निजी…