काठमाडाैं । फागुनको दोस्रो साता देशभर चुनावी माहोल तातेको थियो । प्रमुख राजनीतिक दलहरू जनताको घरदैलोमा पुगेर मत मागिरहेका थिए, आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका थिए । र, आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने प्रयासमा थिए । यही संवेदनशील समयमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक अप्रत्याशित विज्ञप्ति सार्वजनिक गरे । उक्त विज्ञप्तिको मूल सन्देश स्पष्ट थियो, 'निर्वाचनले…