कहाँ-कहाँ हुन्छन् राजनीतिक नियुक्ति ? [भिडियो]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट देशमा नयाँ जनादेश प्राप्त भएको छ । २०७९ मंसिरमा भएको निर्वाचनको ५ वर्षे कार्यकाल पूरा हुन नपाउँदै देशमा भएको जेनजी आन्दोलन पछि नयाँ म्यान्डेट अनुसार दुई तिहाइको ताजा जनादेशसहित सरकार निर्माणको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस अघिका सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा…

Logo