आज पनि टुंगिएन रवि लामिछानेको मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने भएको हो । रिट निवेदकको तर्फबाट बहस सकिएको छ । अब…

Logo