बालेनको बयान- २३ भदौको शान्तिपूर्ण र्‍यालीमा समर्थन थियो, तर आन्दोलनमा होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन साहले गत २३ भदौको जेनजीको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहेको बताएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा बालेनले २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा भने नरहेको दाबी गरेका हुन् । साथै जेनजी आन्दोलनको दोष तत्कालीन सरकारमाथि नै उनले…

Logo