एमाले हाँक्न किन योग्य छन् योगेश भट्टराई ? [भिडियो]

काठमाडाैं । यतिबेला केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले गम्भीर आत्मसमिक्षाको चरणमा रहेको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्राप्त नतिजाले पार्टीभित्र गहिरो असन्तुष्टि, नेतृत्वप्रतिको प्रश्न र भावी दिशाबारे व्यापक बहस सिर्जना गरेको छ । संसदीय राजनीतिमा २०४८ सालपछि निरन्तर उकालो लागेको एमाले यतिवेला संसदिय नतिजामा सबैभन्दा कमजोर भएको छ । यस्तो अवस्थामा एमालेमा…

Logo