कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने सभापति थापाले गरे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते काठमाडौंमा गर्ने प्रस्ताव पेस गरेको छ । सभापति गगन थापाले मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति र पूर्ण कार्यतालिका प्रस्तुत गरेका हुन् । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी विधानअनुसार एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै कांग्रेसले चैतबाटै…

Logo