बदलिएको काँग्रेसले हारको दोष आफ्नै अग्रजलाई लगाएको मीन विश्वकर्माको कटाक्ष

काठमाडौँ । मीनबहादुर विश्वकर्माले नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकबाट आएको निष्कर्षप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको विशेष महाधिवेशनपछि बसेको केन्द्रीय समितिले हालै सम्पन्न निर्वाचनमा २१ स्थानमा अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको निष्कर्ष निकालेको थियो। सोही निर्णयलाई लक्ष्य गर्दै विश्वकर्माले नेतृत्व तहको समीक्षा प्रक्रियामाथि टिप्पणी गरेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलविरुद्ध आलोचना गर्दै निर्वाचनमा उल्लेखनीय…

Logo