काठमाडौँ । प्रत्यक्षमा बागमती प्रदेशको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३१ सिट जितेको छ । पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाको ऐतिहासिक उदय भएको छ । बाँकी दुई क्षेत्रमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १–१ सिट जिते । २०७९ को निर्वाचनमा कूल सिट…