लोकतन्त्रको नाममा हुने लुट रोक्न रवि-बालेनलाई ट्रान्सपरेन्सीको सुझाव

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपाली जनतामा लोकतन्त्रप्रतिको विश्वास अझ बलियो बनेको जनाएको छ। संस्थाले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दललाई जनताको विश्वासलाई जोगाउँदै सुशासनतर्फ काम गर्न आग्रह गरेको छ। लोकतन्त्रको आवरणमा हुने भ्रष्टाचार र लुटतन्त्र अन्त्य गर्न विशेष ध्यान दिन पनि सुझाव दिएको छ। अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनादेशबाट प्राप्त सत्ता…

Logo