काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि ३ लाख मत कटाएको हो । आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३…