पर्वतमा समानुपातिकतर्फ रास्वपाकै बहुमत, १७ उम्मेदवारमा १४ जनाको जमानत जफत

पर्वत। पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । आज सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नले ३० हजार ७३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १३ हजार ८७४ र तेस्रोमा…

Logo