गोरखा । गोरखाको क्षेत्र नम्बर २ मा जारी मतगणनाको दोस्रो अपडेट सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटीले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ७९१ मत पाउँदा नेकपाका लेखनाथ न्यौपानेले २२१ मत पाए । रास्वपाका बुर्लाकोटीले प्राप्त गरेकाे मत,…