चितवन -३ मा रेणुभन्दा ४ हजार बढी मतले अघि लागिन् सोविता

काठमाडाैं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले निकै फराकिलो मतान्तरसहित आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। दिउँसो २:३० बजेसम्मको ताजा तथ्याङ्क अनुसार रास्वपा ९,८७६ मत लिएर अग्रता कायम राख्दा नेकपाकी रेणु दाहाल ५,२५४ मत सहित पछ्याउँदैछिन् । गौतमले दाहाललाई ४,६२२ मतको ठूलो अन्तरले पछि पारेकी छिन्। युवा…

Logo