काठमाडौं -९ मा डीपी अर्यालको उत्साहजनक अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्यालले अग्रतालाई थप मजबुत बनाएका छन् । ८,५९२ मत गणना भइसक्दा अर्यालले ५,५५९ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् । नेपाली कांग्रेसकी नानुमैया बस्नेत १,१२६ मतका साथ दोस्रो र नेकपा एमालेका अजयक्रान्ती शाक्य ९७० मतका साथ तेस्रो स्थानमा छिन्…

Logo