काठमाडौं । जेनजी आन्दोलनपछिको पृष्ठभूमीमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दाङ क्षेत्र नम्बर २ मा चुनावी राप ह्वात्तै बढेको छ । गत २०७९ को निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई मात्र १९३ मतान्तरले हराएर जित हासिल गरेकी थिइन्, तर योपटक शर्मा आफैं मैदान बाहिर छिन् । पोखरेल भने चुनावी…