अष्ट्रेलियाको बसाई त्यागेर जुम्लामा घरदैलो गर्दै मनऋषि

जुम्ला । हिमाली जिल्लाको कठोर भूगोल, सीमित अवसर र ऐतिहासिक पहिचान बोकेको जुम्ला केवल विकटताको प्रतीक मात्र होइन, सम्भावनाको धनी क्षेत्र पनि हो । यही जुम्लाको ऐतिहासिक क्षेत्र मा २०३५ सालमा जन्मिएका मनऋषि धिताल राष्ट्रिय राजनीतिमा पहिचान बनाउँदै अघि बढिरहेका छन् । संघर्ष, विचार र सामाजिक उत्तरदायित्वलाई साथमा लिएर अघि बढ्ने उनको यात्रा एक साधारण…

Logo