मुख्य दलका पूर्वाधार एजेन्डामा के-के छन् ?

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणलाई चुनावी बहसको केन्द्रमा राखेका छन्। द्रुतमार्ग, सुरुङ, रेल, स्मार्ट ग्रिड र डिजिटल करिडोरजस्ता महत्वाकाङ्क्षी योजना घोषणापत्रमा समेटिएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा तथा उज्यालो नेपाल पार्टीले पूर्वाधार विकासलाई आर्थिक…

Logo