काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रमा उनले संसदमा भ्रष्टाचार र बेथितिविरुद्ध अगाडि उभिने र स्थानीय विकास, बजेट तथा नीति निर्माणमा झापा–५ का मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्। शिक्षा र स्वास्थ्यतर्फ, उनले गरिब तथा विपन्न परिवारका बच्चालाई गुणस्तरीय…