हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा कस्तो छ निर्वाचन तयारी ?

काठमाडौं। गण्डकी प्रदेशमा पर्ने हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा आगामी २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तिव्र रुपमा अगाडि बढाईएको छ । एकमात्रै चुनावी क्षेत्र भएको मुस्ताङमा ८ जना र एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा जम्मा ३ जना चुनावी मैदानमा रहेका छन् । प्रतिकुल मौसमका कारण निर्वाचन तयारीमा समस्या परेको छ भने…

Logo