हेटौंडाबाट कमल थापाको उद्घोष, ‘राप्रपा अब कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बन्छ’

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राप्रपालाई अब कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउने प्रतिबद्धता जनाएका छन् ।कम्युनिस्टको बिचार बोकेर कांग्रेस कम्युनिस्टको विकल्प बन्न नसक्ने दाबी गर्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता कम्युनिस्टको एजेन्डा भएकोले त्यो कांग्रेसले बोक्दा कांग्रेस कम्युनिस्टको भाई पार्टी मात्र बन्ने जिकिर गरे ।पार्टीद्वारा आयोजित हिन्दुत्व जनजागरण अभियान…

Logo