छोरा फरक दलबाट उम्मेदवार बनेपछि वडाध्यक्ष आचार्यलाई एमालेले गर्‍यो कारबाही, साधारण सदस्यता समेत रहेन

काठमाडौं । नेकपा (एमाले)ले इटहरी उपमहानगरपालिका– १७ का वडा अध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टी र पार्टीको नेतृत्वविरुद्ध लागेको भन्दै आचार्यलाई जिल्ला कमिटी सदस्यता र साधारण सदस्यता समेत नरहने गरी एमालेले कारबाही गरिएको हो। आचार्यलाई यो कारबाही पार्टी विधानको धारा ८ उपधारा १ (ख) बमोजिम भएको हो । प्रभातका छोरा आदित्य आचार्य सुनसरी–२…

Logo