दैनिक हुने प्रदर्शनले नयाँबानेश्वर अस्तव्यस्त (फोटोफिचर)

बिभिन्न ३४ वटा राजनीतिक दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठक आइतबारका लागि सरे पनि विभिन्न वर्गिय संगठनले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन्।  विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि सुरु भएर वानेश्वरको एभरेष्ट होटल अगाडि पुगेर राकिएको थियो ।  विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा…

Logo