स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले दिए निवेदन

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। ‘निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको संख्या २९ पुगेको छ,’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।  निर्वाचनमा भाग लिन निवेदन दिने नयाँ दलमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल…

Logo