काठमाडौं बिजनेस क्याम्पसद्वारा ‘आईटी’का विद्यार्थीलाई ओरिन्टेशन कक्षा

काठमाडौं बिजनेस क्याम्पस समृद्धि स्कुल अन्तर्गत रही म्यानेजमेन्ट र इन्फर्ममेशन कम्युनिकेसन (आई.सी.टी)का क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस क्याम्पसले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने शैलीले विद्यार्थीलाई  केन्द्रित गरेर अध्ययन अध्यापन हुँदै आएको छ । भौतिक पूर्वाधारले सुविधासम्पन यस कलेज स्वच्छ, सुन्दर स्थान काठमाडौंको वनस्थलीमा रहेको छ । कलेजले स्नातकमा  आई.टी तर्फ भर्ना भएका …

Logo