प्रधानमन्त्री देउवाले प्रकाशमान सिंहलाई भेटे

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन्। सिंहका कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए। सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन्।  गृहमन्त्री बालकृष्ण खाण, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् । तस्बिर साैजन्य : युपी लामिछाने

Logo