गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो: उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धिहरू धरापमा पर्न थालेको बताएका छन् ।  नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए । राजनीतिक उपलब्धि रक्षाका लागि संविधान संशोधन र परिमार्जन अति आवश्यक भएको भन्दै…

Logo