यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका चार निर्णय (भिडियाेसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चार वटा निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। उनका अनुसार बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिने देखि निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्मको अधिकार दिने बारे निर्णय गरेको छ।   निर्णयबारे…

Logo