सरकारले ‘क्रिसमस डे’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की पुस १० गते (भोलि) ‘क्रिसमस डेको अवसर पारेर सार्वजनिक बिदा निर्णय भएको बताएका छन् । यद्यपि पुस १० गते सार्वजनिक बिदा रहेको छ । भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णयभोलि सार्वजनिक बिदा दिने सरकारको…