अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा विजयी

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन्। अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन्। मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन्। अध्यक्षमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२०…

Logo