सरकार मन्त्री र उनका परिवारको लागि मात्रै भएको छ: भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकार मन्त्री र उनीहरुको परिवारको लागि मात्रै भएको बताए । मंगलबार बैठकमा बोल्दै देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न नसकेकोसमेत दाबी गरे । उनले सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको आरोपसमेत लगाएका छन् । सदस्य भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको…

Logo