सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङले ०.०४ मत पाए

नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दाेस्राे चरणकाे चुनाव हुँदैछ।  कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलाे र दाेस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा चुनाव हुने व्यवस्था छ । मंगलबार बिहान सार्वजनिक मतपरीणाम…

Logo