कांग्रेस महाधिवेशनः के देउवा अत्तालिएकै हुन्?, कसले मार्ला बाजी?

‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ‚ राष्ट्रिय चुनावसम्मका लागि त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्‍न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ’, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति पदको उम्मेद्वार रहेका शेरबहादुर देउवाको भनाइ हो यो ।  कांग्रेसको आगामी नेतृत्वका लागि…

Logo