३१ मनाेनीत केन्द्रीय सदस्यका लागि एमालेमा ४५ जनाको नाम प्रस्ताव (सूचीसहित)

नेकपा एमालेले ३१ जना मनोनीत हुने केन्द्रीय सदस्यका लागि ४५ जनाको नाम प्रस्ताव गरेको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ जनाको नाम प्रस्ताव गरेका हुन्। बैठकमा अहिले प्रस्तावित नाममाथि छलफल सुरु भएको छ। विधानअनुसार एमालेमा ३१ जना मनोनीत हुने व्यवस्था छ।  प्रस्तावित नाम दल फडेरा मानवीर राई ऐन महर दुर्गा…

Logo