सर्तसहित रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न विमलेन्द्र निधि तयार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिंह र शेखर कोइराला तयार भए आफूले पनि समर्थन गर्ने बताएका छन् ।  सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकस्मात् गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।  चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना…

Logo