नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रवारदेखि काठमाडौंमा सुरु भएको छ । सत्तारुढ दल काँग्रेसको महाधिवेशन सुरु भएसँगै नेतृत्वको चर्चा पनि सँगसँगै चर्किँदै गएको छ । नेतृत्व परिवर्तनका निम्ति आयोजना गरिएको महाधिवेशनबाट को आउला नेतृत्वमा भन्ने सर्वत्र चासोको विषय बनेको छ । नयाँ नेतृत्वका निम्ति संस्थापन पक्षले वर्तमान सभापति शेरबहादुर देउवालाई नै सभापतिको उम्मेदवार बनाउने तयारी…