पराजित भएपछि कमल थापाकाे मन फाट्याे, भने, ‘केले सिउने केले टाल्ने हो?’

राप्रपा अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले आइतबार दिनभरि सामाजिक संजालमा विभिन्न अभिव्यक्तिहरू पाेखिरहेका छन्।  यसैक्रममा उनले पछिल्लाे पटक फेसबुकमा एउटा भावुक स्टाटस लेख्दै आफ्नाे मन फाटेकाे र सिउने र टाल्ले वस्तु नभेटेकाे बताएका छन्।  उनले कवि राजेन्द्र थापाको कविताकाे एक अंश लेख्दै मन फाटेकाे र सिउने के ले हाे भन्दै प्रश्न गरेका छन्।…

Logo