कांग्रेस लुम्बिनीमा मतगणना: पौडेल समूहका उम्मेद्वारको अग्रता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेद्वार अमरसिंह पुनको प्यानलका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन्। संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेद्वारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ। राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए। खुल्लातर्फ २०० र जिल्लातर्फ करिब २५०…

Logo