एकीकृत समाजवादीको पाटन नगर कमिटी अध्यक्षमा विष्ट

नेकपा एकीकृत समाजवादी पार्टी बैतडीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। एकीकृत समाजवादीले पाटन नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न गरेको हो। लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी गठन गरिएको हो। नगर कमिटीको उपाध्यक्षमा प्रदीप बोहरा र राम भुल चयन भएका छन्। सचिवमा गणेश पन्त चयन भएका छन् भने उपसचिवमा हरिना भट्ट, रितु भट्टराई र…

Logo