राप्रपाको महाधिवेशनमा २६६ जनाको उम्मेद्वारी दर्ता, आज निर्वाचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेद्वारी दर्ता भएको छ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक…

Logo