काभ्रेमा एकीकृत–समाजवादीको सङ्गठन विस्तार तीव्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो।   गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ। रोशी–६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो। स्थानीय तहमा…

Logo