एमाले स्थायी कमिटीद्वारा १०६ जना प्रतिनिधि मनोनीत (सूचिसहित)

शुक्रवारबाट चितवनमा सुरु हुने नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि थप १ सय ६ जना प्रतिनिधि मनोनीत भएका छन् । यससँगै एमाले महाधिवेशनमा प्रतिनिधिको संख्या २२७९ पुगेको हो । मंगलबार बसेको स्थायी कमिटीको बैठकले विधानअनुसार १०६ जनालाई मनोनीत गरेको हो । जसमा ३३ प्रतिशत महिला समावेश गरिएको छ ।  मनोनीत प्रतिनिधकाे सूचि यमुना रोका रोल्पा भारती…

Logo