प्रदेश २ मा नेपाल बन्द सफल हुन्छ: महतो

पेट्रोलियम मूल्य वृद्धिको विरोधमा विप्लव समूहले गरेको नेपाल बन्द आव्हान भव्य रूपमा सफल बनाउने मिथिला स्वायत्त जनपरिषद् प्रमुख पवन महतोले बताएका छन् । मंगलबार हुने बन्द जनताको लागि गरेको हुँदा सबैको सहभागिता उल्लेख्य रहने उनले बताए । महोत्तरी लगायत प्रदेश-२ का ८ वटै जिल्लामा बन्द सफल बनाउन आफ्ना नेता, कार्यकर्ता परिचालन भइसकेको बताउँदै उनले बिहान…

Logo