कांग्रेस महाधिवेशनका लागि सभापति देउवाको संयोजकत्वमा मूल समिति गठन

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।  कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरु…

Logo