अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्छ: गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले भने, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनु पर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालत भित्रको…

Logo