विप्लवजी पनि माओवादी केन्द्रमै फर्कनुहुन्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन् ।  उनले माओवादीबाट टुक्रिएर गएका…

Logo